राजधानीमै जलाइयो राष्ट्रपति भण्डारीको पुत्ला [फोटो फिचर]

राजधानीमै जलाइयो राष्ट्रपति भण्डारीको पुत्ला [फोटो फिचर]


नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।

गठबन्धनमा आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

तस्विरहरूः-

 

Logo