राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कलाकार [तस्विरमा]

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कलाकार [तस्विरमा]


राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं- १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहितको टिम । आज बानेश्वर क्षेत्रमा आयाेजित कार्यक्रममा उनीहरूकाे पनि उपस्थिति थियाे । 

तस्विरहरू-

 

 

Logo