देशभर तातियाे निर्वाचनकाे माहाेल, बागबजारलाई भ्याइनभ्याइ [फोटोफिचर]

देशभर तातियाे निर्वाचनकाे माहाेल, बागबजारलाई भ्याइनभ्याइ [फोटोफिचर]


आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदैछ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । 

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ । ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन् । 

तस्विरहरू-

 

Logo