रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला [फोटो फिचर]

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला [फोटो फिचर]


काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् । रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए ।

उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् । 

[फोटो फिचर]

 

Logo