चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता

चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता


चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन् । 

दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार १३२ मत पाएका छन् । दोस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाएका छन् भने तेस्रो स्थानमा कांग्रेसका उम्मेदवारले ३ हजार ७०६ मत पाएका छन् ।

Logo