गुल्मी २ मा झाँक्रीलाई पराजित गर्दै गोकर्ण विष्ट विजयी

गुल्मी २ मा झाँक्रीलाई पराजित गर्दै गोकर्ण विष्ट विजयी


गुल्मी क्षेत्र नं. २ तर्फ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । 

उनले एकीकृत समाजवादीकी उम्मेदवार राकुमारी झाँक्रीलाई पराजित गदै जित हासिल गरेका हुन् । विष्टले २२ हजार ६८४ ल्याउँदा झाँक्रीले २० हजार ४८१ मत प्राप्त गरेकी छन् । 
 

Logo