1
1
1
1
1
0
Shares

धादिङ- १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेकाे जित सुनिश्चित

1
1
1
1
1
1
1
1

धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे नजिक पुगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ३२ हजार ६८५ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमी त्रिपाठी २६ हजार ४२३ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर झण्डै ६ हजार बढी रहेको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत पाएका छन् ।

प्रकाशित: ८ मंसिर २०७९ १९:०२ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी