कास्की १ मा एमालेबाट गुरुङ विजयी

कास्की १ मा एमालेबाट गुरुङ विजयी


कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । 

नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उनी विजयी भएका हुन् । एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गरे भने बरालले २३ हजार १ सय ८९ मत पाए । ​ मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य थिए । 

Logo