रामेछाप प्रदेशसभा (२) मा माओवादी केन्द्रका युवराज चौलागाईंको जित

रामेछाप प्रदेशसभा (२) मा माओवादी केन्द्रका युवराज चौलागाईंको जित


रामेछापको प्रदेशसभा (२) मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईले जित हासिल गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मत ल्याएर जित हासिल गरेका हुन् । 

चौलागाईंले नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । चौलागाईं र घिसिङको बीचमा ४ हजार ७ सय ७३ मतान्तर छ । 

Logo