सुनसरी-४ मा पछाडि परे ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी-४ मा पछाडि परे ज्ञानेन्द्रबहादुर कार्की


सुनसरी-४ मा  नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैत ८२ मतले अग्रता लिएका छन् । 

अब बराह नगरपालिका १० को १६ सय मत गन्न बाँकी हुँदा कुसियैतले ८२ मतको अग्रता लिएका हुन् । पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ । काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।

Logo