मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो


निर्वाचन भएको ११ दिनपछि सुरु भएको बाजुराको मतगणना फेरि रोकिएको छ । 

मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए । उनका अनुसार  बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो । 

Logo