बाजुरामा बद्री पाण्डेलाई २२२४ मतको अग्रता

बाजुरामा बद्री पाण्डेलाई २२२४ मतको अग्रता


बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ ।

२० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् । पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् । बाजुरामा ६०१५२ मत खसेको थियो ।

Logo