सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको हो। 

आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल हुने उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ। उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए।

Skip This
Logo