उपचारको क्रममा पोखरा-४ का वडासदस्य श्रेष्ठको निधन

उपचारको क्रममा पोखरा-४ का वडासदस्य श्रेष्ठको निधन


पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । 

उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको मेयर धनराज आचार्यले जानकारी दिए । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या देखिएको थियो ।

Skip This
Logo