उपराष्ट्रपति यादवले भोलि शपथ लिँदै

उपराष्ट्रपति यादवले भोलि शपथ लिँदै


नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन्।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन्। यादव  चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

Logo