तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन

तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन


त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । 

काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि मतदान भइरहेको छ । 

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ । 

Logo