प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्दै छ ।
दलको बैठक बसेर विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय हुने एमाले सचेतक महेश बर्तौलाले बताए। आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया