बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने


बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ ।

बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनुपर्ने जनाएको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन । 

Skip This
Logo