लुम्बिनी सरकारबाट जनमत पनि बाहिरियो

लुम्बिनी सरकारबाट जनमत पनि बाहिरियो


लुम्बिनी सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ । 

लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एकजना मन्त्रीले राजीनामा दिएका छन् । एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका  जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । 

Skip This
Logo