नेकपा एकीकृत समाजवादीका केही नेता पार्टी छोड्दै

नेकपा एकीकृत समाजवादीका केही नेता पार्टी छोड्दै


२०७८ को भाद्रमा नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनाएका नेता माधवकुमार नेपाललाई नेकपा (एस)मा पनि संकट देखिएको छ । उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडांमणी जंगलीले पार्टीबाट राजिनामा दिईसकेका छन ।

हिजो समाजवादीले बोलाएको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाले र स्थायी कमिटी सदस्य जंगलिले दिएको राजिनामा स्वीकृत गरेको छ भने नेता मुकुन्द न्यौपानेलाई सात दिने स्प्रष्टिकरण सोध्ने निर्णय गरेको हाे । 

Skip This
Logo