सीके राउतले पार्टीमा भित्र्याए शिवचन्द्र कुशहवालाई

सीके राउतले पार्टीमा भित्र्याए शिवचन्द्र कुशहवालाई


नेकपा माओवादी केन्द्रका शिवचन्द्र  कुशहवाले माओवादी केन्द्र छाेडेर जनमत पार्टीमा प्रवेश गरेका छन् ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुशहवा झण्डै ३०० मतले पराजित भएका थिए ।

रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाउन जनमतले कुशहवालाई पार्टी प्रवेश गराएको हो ।

Logo