1
0
Shares

कर्णाली सरकारबाट बाहिरियाे एमाले

1
1
1

नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।

कर्णाली सरकारमा सहभागी एमालेका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका छन् । 

केन्द्रमा गठबन्धन फेरिए पनि यसअघि मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिएको थियो । 

प्रकाशित: २६ चैत २०७९ १७:१५ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी