एसिसी प्रिमियम कप: नेपाललाई जीतका लागि ११८रनको लक्ष्य

एसिसी प्रिमियम कप: नेपाललाई जीतका लागि ११८रनको लक्ष्य


एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा युएई ११७ रनमा आउट भएको छ । नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो ।  ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए । 

Logo