राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान

राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान


राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

 

Logo