वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था मिलाइने

वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था मिलाइने


अर्थमन्त्री डा. प्रकाश शरण महतले वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने गरी व्यवस्था मिलाइएको बताएका छन् । 

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै यस्ताे बताएका हुन् । 

Logo