अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन

अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन


सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।

सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । जसअनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी कुल २ खर्ब २७ खर्ब ६१ करोड विनियोजन गरिएको महतको भनाइ छ ।

Logo