आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे


नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १० हजार रूपैयाँमा काराेवार  भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। मंगलबार स्थिर रहेकाे चाँदीको भाउ आज ५ रूपैयाँले बढेर १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Logo