संसद खुलाउन कार्यव्यवस्था परामर्श समिति बैठक जारी

संसद खुलाउन कार्यव्यवस्था परामर्श समिति बैठक जारी


प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहेको छ । 

संसदमा देखिएको गतिरोध अन्त्य र आइतबारका लागि डाकिएको प्रतिनिधिसभा बैठकको एजेण्डाबारे बैठकमा छलफल भइरहेको छ । 

बैठकमा सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु सहभागी छन् ।

Skip This
Logo