प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर हुने


प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ। बैठक १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ। 

साथै, सभामुख देवराज घिमिरेले 'केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। 

Logo