प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले साँझ ५: ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तुका बारेमा धारणा राख्ने बुझिएको छ ।

त्यस अघि ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

Logo