१३ मंसिर २०७८ सोमबार

देश र पार्टी सुधारका लागि वरिष्ठ नेता पौडेलका १० एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र पार्टी सुधारका लागि भन्दै १० एजेण्डा अगाडि सारेका छन् । वरिष्ठ नेता पौडेलले ट्वीट गर्दै देश र पार्टी सुधारका लागि आफ्ना १० एजेण्डा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटमा भनेका छन्–‘मैले नारामात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ।’

यस्ता छन्, वरिष्ठ नेता पौडेलले अगाडि सारेका १० एजेण्डा:

प्रकाशित: १४ भदौ २०७७ १२:०७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी