आज दिनभरि कहाँ के भए ? केन्द्रबिन्दु एक्सप्रेसमा आजका मूख्य खबर (भिडियो)

काठमाडौं ।
अहिलेको समय नै सूचना र संचारको हो । हरेक दिन स्वदेश र विदेशमा के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै हो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो ।

यतिबेला देश विदेशमै मानवीय अस्तित्व नै समाप्त हुने महासंकट आइपरेको छ । सबैलाई कसरी सुरक्षित रहने भन्ने चुनौती देखिएको संकटका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ ।

यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।

आज पनि हामीले हरेक दिन जस्तो समाचार सामग्री लिएर आएका छौं । आज दिनभर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ यसै विषयमा तयार पारिएको केन्द्रबिन्दु एक्सप्रेस । पूरा भिडियो हेरिसकेपछि सल्लाह र सुझावको अपेक्षा पनि गरेका छौं । पूरा भिडियाे:

 

प्रकाशित: १ कार्तिक २०७७ १७:५१ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी