काठमाडौं ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।
मन्त्रिपरिषद्को नियमित बैठक हरेक हप्ता सोमबार र बिहीवार बस्ने गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ ।
प्रकाशित: १८ मंसिर २०७७ १२:३८ बिहीबार