१० असोज २०७८ आइतबार

राष्ट्रिय सभाको आजको बैठक शुरु, प्रधानमन्त्रीको सम्बोधन जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं ।

राष्ट्रिय सभाको आजको बैठक शुरु भएको छ । दिउसो १ बजे बस्ने भनिएको बैठक केहीबेर अघि शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची अनुसार उनले सम्बोधन गरिरहेका छन् ।

पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गरेका हुन् ।

ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमार्फत सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लाइभ

प्रकाशित: २६ पुष २०७७ १३:२१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी