राजनीति प्रदेश ३

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

15 Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

बैठक दिउसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।

 

 

प्रकाशित: १ माघ २०७७ ११:२८ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी