काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक दिउसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित: १ माघ २०७७ ११:२८ बिहीबार