नेपाल विद्यार्थी युवामञ्चद्वारा सीमा अतिक्रमण विरुद्ध प्रर्दशन (फोटो फिचर)

नेपाल विद्यार्थी युवामञ्चद्वारा सीमा अतिक्रमण विरुद्ध प्रर्दशन (फोटो फिचर)


काठमाडौँ

सिमा अतिक्रमण विरुद्ध नेपाल विद्यार्थी युवामञ्चले राजधानीको नयाँ बानेश्वरमा प्रर्दशन गरेको छ ।

प्रर्दशनमा आन्दालोनकर्ताहरुले गो ब्याक इन्डीया, सिमा मिच्न पाईंदैन, बैरी मित्र चाहिदैन, लिपुलेक, कालापानी हाम्रो हो भन्ने जस्ता नारा लगाएका थिए । त्यसैगरी उनीहरुले रातो र चन्द्र सूर्यबोलको देशभक्ति गीत पनि गाएका थिए । हेरौं फोटो फिचर :

 

 

 

तस्बिरहरु : राजेश खाती /केन्द्रबिन्दु

Logo