Kendrabindu Top 5: नारायणी नदीमा पानीजहाज चल्नेदेखि प्रचण्डका घरभेटी भाइरल बनेकोसम्म (भिडियो सहित)

Kendrabindu Top 5: नारायणी नदीमा पानीजहाज चल्नेदेखि प्रचण्डका घरभेटी भाइरल बनेकोसम्म (भिडियो सहित)


काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये पूर्वप्रधानमन्त्री प्रचण्डका घरभेटी किन भाइरल भए भन्ने समाचार छ भने आफ्नै विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकको समाचारले पनि प्रमुखता पाएको छ ।

यस्तै नारायणी नदीमा चल्ने पानी जहाजको प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवाले उद्घाटन गर्ने समाचारले पनि उस्तै चर्चा पाएको छ । यस्तै आगामी मंशिर १४ गते हुने उपनिर्वाचनको प्रसंगले पनि राम्रै चर्चा पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :

 

Skip This
Logo