कानून समितिको बैठक स्थगित

कानून समितिको बैठक स्थगित

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ। सोमबार बिहानका लागि बोलाइएको कानून समितिको बैठक स्थगित भएको छ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै समितिकाे बैठक बस्दै नबसी स्थगित गरिएको हाे।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानून समितिको बैठक बोलाइएको थियो । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो।

Logo