अध्यक्ष ओली बालुवाटार पुगे

अध्यक्ष ओली बालुवाटार पुगे

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेका छन् ।

पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै उनीहरुबीच छलफल हुन लागेको हो ।

Logo