संघीय संसदका दुवै सदनको बैठक स्थगित

संघीय संसदका दुवै सदनको बैठक स्थगित

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन्।

राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो। संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्।

Logo