राष्ट्रियसभाको बैठक पनि स्थगित

राष्ट्रियसभाको बैठक पनि स्थगित

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।

Logo