नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
350
Shares

काठमाडाैं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरीले शपथ लिएका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

Logo