कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ ।

Logo