राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार बसेको बैठकमा नेताहरूबीच विवाद हुँदा निर्णायक छलफल हुन सकेन ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज (सोमबार) सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

Logo