मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

केन्द्रबिन्दु
112
Shares

वाशिङ्टनडिसी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी थिइन् ।

उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी छिन् ।

Skip This
Skip This
Logo