महादेव त्रिपाठीले यसरी सिकाए जादू गर्ने तरिका (भिडियोसहित)

महादेव त्रिपाठीले यसरी सिकाए जादू गर्ने तरिका (भिडियोसहित)


काठमाडौं । महादेव त्रिपाठी भन्नेविक्तिकै हास्यब्यंग तथा नेपालका एक मात्र जादुगर भनेर चिनिन्छन् । उनी जोकर चलचित्रका निर्देशक तथा नायक समेत हुन् ।

देश भित्र तथा देश बाहिर विभिन्न मुलुकमा गएर आफ्नो प्रतिभा प्रस्तुत गरि सबैको मन जित्न सफल त्रिपाठी जादू देखाएर पनि सबैलाई चकित पार्दै आएका छन् । तिनै जादूगर तथा हास्यकलार त्रिपाठीसँग गरिएको भिडियो कुराकानीः

Skip This
Logo