पशुपंक्षी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रालिले आव ०७३ र ७४ मा कृषिजन्य उधोग अन्तर्गत सबैभन्दा बढी कर तिरेको छ । "/>

सबैभन्दा बढी कर तिर्ने निम्बस कम्पनी सम्मानित

सबैभन्दा बढी कर तिर्ने निम्बस कम्पनी सम्मानित


पशुपंक्षी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रालिले आव ०७३ र ७४ मा कृषिजन्य उधोग अन्तर्गत सबैभन्दा बढी कर तिरेको छ ।

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रोबायोटेक ईण्डष्ट्रिज प्रालि कार्यकारी निर्देशक डा. दिनेश गौतमलाई सम्मान पत्र प्रदान गरे । 

सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । त्यही समयमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका सबै भन्दा बढी कर तिर्ने करदाताहरुलाई सम्मानित गरिएको थियो ।

Logo