काठमाडौं । काठमाडौंमा नयाँ शैक्षिक संस्था खुलेको छ । इन्टरनेश्न भोकेशनल ईग्लिस ईक्जामेशन सेन्टर खुलेको हो ।

विभिन्न विद्यामा छरिएको अंग्रेजी भाषालाई समेटेर अंग्रेजी भाषा सिकाउने संस्थाको स्थापना भएको हो । "/>

काठमाडौंमा खुल्यो नयाँ शैक्षिक संस्था (भिडियोमा)

काठमाडौंमा खुल्यो नयाँ शैक्षिक संस्था (भिडियोमा)


काठमाडौं । काठमाडौंमा नयाँ शैक्षिक संस्था खुलेको छ । इन्टरनेश्न भोकेशनल ईग्लिस ईक्जामेशन सेन्टर खुलेको हो ।

विभिन्न विद्यामा छरिएको अंग्रेजी भाषालाई समेटेर अंग्रेजी भाषा सिकाउने संस्थाको स्थापना भएको हो । देशलाई समृद्ध बनाउन अन्तर्राष्ट्रिय भाषामा पनि दक्ष हुनुपर्ने भन्दै अंग्रेजी भाषा सिकाउने प्लेटर्फम स्थापना भएको हो ।

Logo