नेपाल सरकारले जारी गरेको मुलुकी देवानी (संहिता) पारिवारिक कानुन विवाह सम्बन्धि ऐन अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहर गरि अदालतबाट सजाय पाएकाहरुले विवाह गर्न गराउन पाउने छैनन् । "/>

यस्तो अवस्थामा जीवनभरी विवाह गर्न पाईंदैन (भिडियोमा)

यस्तो अवस्थामा जीवनभरी विवाह गर्न पाईंदैन (भिडियोमा)


नेपाल सरकारले जारी गरेको मुलुकी देवानी (संहिता) पारिवारिक कानुन विवाह सम्बन्धि ऐन अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहर गरि अदालतबाट सजाय पाएकाहरुले विवाह गर्न गराउन पाउने छैनन् ।

मुलुकी देवानी ऐन २०७४ को दफा ७१ को उपदफा २ को छ बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहर गरी अदालतबाट सजाय पाएकाहरुले पुरुष वा महिलाहरुलाई झुक्याएर विवाह गरेमा कारवाही हुनेछ । के के हुँदा विवाह गर्न पाईंदैन ? हेर्नुहोस् भिडियोमा –

Logo