चन्द्रलाल भोमीको कथासंग्रह ‘मौनता’ सार्वजनिक

चन्द्रलाल भोमीको कथासंग्रह ‘मौनता’ सार्वजनिक


कथाकार चन्द्रलाल भोमीको कथासंग्रह ‘मौनता’ सार्वजनिक भएको छ । कथासंग्रहको सास्कृतविद तथा साहित्यकार तेजेस्वर बाबु ग्वंग र कथाकार भगिरथी श्रेष्ठले बिमोचन गरे ।

‘मौनता’मा सामाजिक र प्रेम सम्बन्धि १९ वटा कथा समाबेश गरिएको लेखक भोमीले जानकारी दिए ।

Skip This
Logo